|
New Page 3
|
| मोदीवेनीमा वृद्धाश्रम खोलीने |
| 27 Aug 2008 |
| Filed In localnews |
| पर्वत जिल्लाको मोदीवेनीमा रहेको तिर्थस्थलमा वृद्ध वृद्धाहरुको लागि आश्रम खोल्नका लागि निर्ण्र्ााभएको हो । धार्मिक दृष्टिकोणले महत्वपर्ूण्ा स्थानको रुपमा रहेको मोदीवेनीमा वृद्धवृद्धाहरुका लागि आश्रम निर्माणको लागि पर्वत तथा वाग्लुङ जिल्लाको वलेवाका वासीन्दाहरुले आवश्यक निर्ण्र्ाागरेका छन् । सो अवसरमा नागरीक समाज पर्वत र वाग्लुङले वृद्धाश्रम निर्माणका लागि |
| More... |
| 0Comments |
| दमौलीको हैरान्स पहिलो खेलबाटै विदाई |
| 27 Aug 2008 |
| Filed In sportnews |
| पोखरा, ११ भदौ/पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको पाहुना टोली हैरान्स क्लब दमौली बुधबार पराजित हुदैं २१ औं क्लबस्तरीय आमन्त्रण नकाउट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । स्थानीय भण्डारढीस्थित खेलमैदानमा सम्पन्न प्रतिस्पर्धामा हैरान्स क्लब पोखरा विश्वविद्यालयसित |
| More... |
| 0Comments |
| 'राजनितिक भ्रमण भारतबाटै शुरु गर्छु' |
| 27 Aug 2008 |
| Filed In nationalnews |
| ११ भदौ,काठमाण्डौं । प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो राजनैतिक भ्रमण भारतबाटै शुरु गर्ने बताउनुभएको छ । आफ्नो वेइजिङ भ्रमणलाई राजनैतिक भ्रमण नभई बिषय केन्द्रीत भ्रमण भएको टिप्पणी गर्दै यसलाई भारतीय पक्षले अन्यथा लिनु नहुने बताउनुभयो । उहाँले आफ्नो |
| More... |
| 0Comments |
| म्याग्दीमा जिल्लाव्यापि फुटबल प्रतियोगिता |
| 27 Aug 2008 |
| Filed In localnews |
म्याग्दी, केही वर्षयता खेलकुद गतिविधिले शुन्यता पाएको म्याग्दीमा युथ युनाईटेड युवा क्लको आयोजनामा आउँदो असोज ११ गते देखि १४ गते सम्म बेनीमा जिल्लाव्यापी फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले बुधबार बेनीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको आयोजना गरिएको जानकारी गराएको हो । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुनेलाई क्रमश २०, १० र ५ हजार पुरुष्कारको व्यवस्था गरिएको क्लवका सचिव कृष्ण कुमार विश्वकर्माले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । |
| More... |
| 0Comments |
| |